Wednesday, September 25, 2024

जोखिम मोलेर चक्रपथ पार गर्छन पैदलयात्रु (फोटो फिचर)

काठमाडौं– चक्रपथ (रिङरोड) मा आकाशे पुल पर्याप्त नहुँदा पैदल यात्रु जोखिम मोलेर बाटो काट्न बाध्य छन्। २७ किलोमिटर दुरीको चक्रपथमा दुईवटा मात्र आकाशे पुल छन्। जेब्रा क्रसिङ पनि पर्याप्त नहुँदा पैदलयात्रु जोखिम मोलेर सडक पार गर्छन। तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार