जोखिम मोलेर चक्रपथ पार गर्छन पैदलयात्रु (फोटो फिचर) सविन शर्मा July 4, 2018 152 काठमाडौं– चक्रपथ (रिङरोड) मा आकाशे पुल पर्याप्त नहुँदा पैदल यात्रु जोखिम मोलेर बाटो काट्न बाध्य छन्। २७ किलोमिटर दुरीको चक्रपथमा दुईवटा मात्र आकाशे पुल छन्। जेब्रा क्रसिङ पनि पर्याप्त नहुँदा पैदलयात्रु जोखिम मोलेर सडक पार गर्छन। तस्वीर : अमिष रेग्मी सविन शर्मा ताजा समाचार ऐतिहासिक दह सुक्न थालेपछि स्थानीय चिन्तित हाकाहाकी - चक्रीय अर्थतन्त्रको महत्व बुझाउन सम्मेलन हाकाहाकी - जलवायु कार्यमा धनी मुलुकहरू प्रतिवर्ष ३ सय मिलियन डलर तिर्न सहमत हाकाहाकी - सम्बन्धित समाचार ऐतिहासिक दह सुक्न थालेपछि स्थानीय चिन्तित हाकाहाकी - November 28, 2024 चक्रीय अर्थतन्त्रको महत्व बुझाउन सम्मेलन हाकाहाकी - November 26, 2024 जलवायु कार्यमा धनी मुलुकहरू प्रतिवर्ष ३ सय मिलियन डलर तिर्न सहमत हाकाहाकी - November 24, 2024 जलवायु अनुकूल कोषमा एनटिएनसीलाई अन्तर्राष्ट्रिय मान्यता हाकाहाकी - November 22, 2024