Wednesday, September 25, 2024

घरंगा गाउँमा सौर्य बत्ती वितरण

जाजरकोट घरंगा गाउँलाई उज्यालो गाउँ बनाउनका लागि सौर्य बत्ती लिएका स्थानीयवासी । नलगाड नगरपालिकाको आर्थिक सहयोगमा ७० घरधुरीलाई २० वाट सौर्य उर्जा वितरण गरिएको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

ताजा समाचार

सम्बन्धित समाचार