Tuesday, September 24, 2024

बाढी–पहिरो सम्भावित क्षेत्रमा आवतजावत नगर्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलीसम्म देशका विभिन्न भागमा ठूलो वर्षा कायम रहन सक्ने भएकाले बाढी–पहिलोग्रस्त क्षेत्रमा आवातजावत नगर्न आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गदै अत्यावश्यक वाहेकको यात्रा स्थगित गर्न आग्रह गरेको छ । विभागले भनेको छ, ‘ठुलो वर्षा भोली सम्म कायम रहन सक्ने देखिएको हुंदा बाढी(पहिरोग्रस्त क्षेत्रमा गर्नुपर्ने आवतजावतलाई अत्यावश्यक वाहेक स्थगन गर्नु उपुयक्त हुने देखिन्छ।’

ताजा समाचार

सम्बन्धित समाचार