Tuesday, September 24, 2024

छुपुमा छुपु हिलोमा धान… (फोटो फिचर)

काठमाडौं– मध्य असार लागेसँगै देशभर धान रोपाइँको चटारो सुरु भएको छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश किसान यतिबेला धान रोप्न व्यस्त छन् ।

ललितपुरको इमाडोल क्षेत्रमा रोपाइँको दृष्य पनि हेर्न लायक थियो। धान रोप्ने क्रममा ‘छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला’ जस्ता असारे भाका गाउने गरिन्छ ।

सरकारले असार १५ लाई धान दिवसको रुपमा मनाउदै आएको छ। तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार