Monday, September 23, 2024

ताहचलमा बाँसको हब (फोटो फिचर)

काठमाडौं– काठमाडौंस्थित ताहचलका व्यापारी कान्छा मगर विगत ५ वर्षदेखि बाँस बेचेर जीविकोपार्जन गरिरहेका छन्।
उनी इलाम, उदयपुर, झापा, सिन्धुलीबाट बाँस ल्याउने गर्छन। सिंगो बाँसलाई काटेर विभिन्न आकारका टुक्रामा परीणत गरी २ सय २० देखि ३ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको मगर बताउँछन् ।


बाँस घरायसी कामसँगै धार्मिक, निमार्ण कार्यका लागि उपयोगी मानिन्छ।  साउन भदौतिर बाँसबाट नयाँ कर्ला निस्केपछि कर्लाबाट तामाको तरकारी खाने गरिन्छ। तस्वीरहरू : अमिष रेग्मी
 

ताजा समाचार

सम्बन्धित समाचार