Sunday, September 22, 2024

अफ्रिकामा यसरी मर्दैछन् प्राचीन रूखहरू

काठमाडौं– अफ्रिकामा बाओबाब नामक प्राचिन रूखहरू मर्न थालेका छन्।

्सोधकर्ताहरूका अनुसार द वल्रड ट्री भनिने बाओबाबका रुखहरू पछिल्लो समयमा १२ वर्षमै मर्न थालेका हन्। १ हजार १ सयदेखि २ हजार ५ सय वषर्को आयु रहने ती खहरू मर्नुमा जलवायु परिवर्तन कारक मानिएपनि एकीन हुन नसकेको अन्तर्राष्ट्रिय वैज्ञानिकको समूहको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अनुसन्धान टोलीका अनुसार, बाओबाब सबैभन्दा ठूलो र सबैभन्दा लामो जीवन बिताउने फूलको रूख हो। यो अफ्रिकाको सभनाह क्षेत्रमा पाइन्छ। यसको आकाशमा जरा जस्तो देखिन्छ। यसको पात परम्परागत औषधि बनाउन प्रयोग गरिन्छ।

नेचर प्लान्टसमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार आँकलन गर्नै नसकिने गरी प्राचिन रुख मर्दै गएका छन् ।  यसबारे सन् २००५ देखि सन् २००१७ सम्म अनुसन्धान गरिएकाे थियाे।

ताजा समाचार

सम्बन्धित समाचार