Sunday, December 14, 2025

सिंहदरबार मुल गेट छेउको सडककोे यो हालत

काठमाडौं–मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुल गेट छेउमै रहेको सडक हिलाम्मे बनेको छ।

राष्ट्रिय बाणिज्य बैंक, कृषि अनुसन्धान परिषद् (नार्क), नेपाल स्टक एक्सचेन्ज (नेप्से), राष्ट्रिय समाचार समिति (रासस), राष्ट्रिय महिला आयोग, नेपाल खाद्य संस्थान र नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा दिनहुँ सवारी साधनलगायत यात्रु आवातजावत हुने यस सडकलाई सिंहदरबार प्लाजाको सडक भनिन्छ। तर, सडकको अवस्था दयनीय बनेको छ।

तस्बिर : भीष्मराज ओझा, रासस

ताजा समाचार

सम्बन्धित समाचार