Sunday, June 30, 2024

सिल्हेटको सकस

९ असार, काठमाडौं

मनसुन सक्रिय भएसँगै बंगलादेशको उत्तरपूर्वी सिल्हेट क्षेत्रका केही भेगमा भारी वर्षाले जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ ।

भारी वर्षा र डुवानले हजारौं व्यक्ति विस्थापित भएका छन् ।

प्रभावित क्षेत्रका वासिन्दा आफ्ना घरायसी सामग्री र चौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।
तस्बिरहरूः सिन्ह्वा

ताजा समाचार

सम्बन्धित समाचार