Monday, October 28, 2024

मापसे जाँच बुधबारदेखि सुचारु

काठमाडौ, साउन ७ (हाकाहाकी)– कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच फेरी सुरु हुने भएको छ ।

बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो । उहाँ अनुसार सावधानी अपनाउँदै जाँच गरिनेछ । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।

त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार