Monday, October 28, 2024

सरकारले १२० दिनपछि लकडाउन हटायो

काठमाडौ, साउन ७ (हाकाहाकी– सरकारले गएरातीबाट लकडाउन अन्त्य गरेको छ । गत चैत ११ गतेबाट लकडाउन गरिएको थियो ।

लकडाउन अन्त्य भएसँगै विभिन्न क्षेत्रहरु संचालनमा आउने भएका छन् । छोटो दुरीका सार्वजनिक यातायात भोलीबाट सुरु भएपनि लामो दुरीको यातायात भदौ १ गतेबाट संचालनमा आउने भएका छन् । हवाई उडानदेखी विद्यालयसम्मको संचालन पनि त्यही मितीबाट सुरु गर्ने तयारी छ । यससँगै अन्य पर्यटन र होटलसँग सम्बीनधत ब्यवसाय पनि खुल्दैछन् ।

यसरी विभिन्न क्षेत्र खुल्दै गर्दा निमिट्यान्ह नभएको कोरोना भाईसको संक्रमणको जोखीम कायमै छ ।

ताजा समाचार

सम्बन्धित समाचार