Monday, October 28, 2024

अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भुकम्प

काठमाडौ, साउन ७ (हाकाहाकी)–संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार त्यो भूकम्प अलास्काको दक्षिणी भेगमा गएको हो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । यो भूकम्पका कारण कुनै जनधनको क्षति भए नभएको बारेमा विवरण प्राप्त भइसकेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार