स्याङ्जा पहिरोमा पुरिएर एकको मृत्यु, ३ बेपत्ता

काठमाडौ, असार ३० (हाकाहाकी)— स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन ।

कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएकोमा एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार