Saturday, November 2, 2024

दुई सहसचिवको बढुवा

काठमाडौ, जेठ २६ (हाकाहाकी)— न्याय सेवा आयोगले दुई सहसचिवको सचिवमा बढुवा गरेको छ ।

आयोगको आज बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको हो । त्यस्तै सरकारले कानुन मन्त्रालयमा ऋषि राजभण्डारीलाई सरुवा गरेको छ ।

कानुनका तत्कालीन सचिव राजीव गौतमले अवकाश लिएपछि राजभण्डारी कानुन मन्त्रालयको सचिवमा सरुवा हुनुभएकोहो । आयोगले दुवैजना नवनियुक्त सचिवमध्ये ज्ञवालीलाई मन्त्रिपरिषद कार्यालय र सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार