Saturday, November 2, 2024

अन्तराष्ट्रिय चार्टर्ड उडानमा कडाई

काठमाडौ, जेठ २५ (हाकाहाकी)– सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमाथि कडाइ गरेको छ ।

निजी पार्टीबाट चार्टर्ड उडानको अनुमति लिने र आफूखुसी टिकट मूल्यमा हवाई उडान हुन थालेपछि सरकारले सम्बन्धित दूतावासको सिफारिसमा मात्र चार्टर्ड उडान हुने नेपाल नागरिक उठ्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न र चर्को मूल्यमा टिकटको कारोबार निरुत्साहित गर्न समेत उडानमा कडाई गरेको क्षेत्रिले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार