Saturday, April 19, 2025

आजको मौसमः मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ– देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार आइतबार राती देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहको छ ।

त्यस्तै सोमबार र मंगलबार देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार