Friday, September 20, 2024

पूर्वी तथा मध्य पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

आइतबार
दिउँसो :देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने छ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात हुने सक्ने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार