Friday, September 20, 2024

पुर्वी पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भूभागमा र पश्चिमी तराई भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेने जनाएको छ।

बुधबार
दिउँसो :देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहनुका साथै पुर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार