Friday, September 20, 2024

सुदूरपश्चिममा ५ दशमलव ७ रेक्टरको भूकम्प

कैलाली –बझाङको पौवागडी केन्द्रबिन्दु भएर भूकम्प जाँदा सुदूरपश्चिम प्रदेश भरी भूकम्पको धक्का महसुस गरिएको छ।

मङ्गलवार साँझ ७ बजेर १५ मा बझाङंको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। अछाम, बाजुरा, कैलाली, दैलेख, जाजरकोट, दार्चुला, कालिकोटसम्म भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा महसुस गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार