Friday, December 12, 2025

देशभर मौसम सामान्यतया सफा रहने

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा आंशिक बदली रहेको जनाएको छ।

राती :देशका पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने  महाशाखाले सोमबार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार