Friday, September 20, 2024

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले एउटा कमजोर निम्न चापीय प्रणाली पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंसिक बदखाली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

मङ्गलवार
दिउँसो :देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले मङ्गलवार जारी मौसम बुलेटिनमा उल्लेख छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार