Friday, September 20, 2024

आजको मौसम :पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली रहने

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागमा आंसिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेन जनाएको छ।

सोमबार
दिउँसो :देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती :देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार