Friday, September 20, 2024

आज देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडौँ –मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भूभागमा आंसिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

आइतबार
दिउँसो :देशको पूर्वी भूभाग लगायत मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती :देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार