Friday, September 20, 2024

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं -मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशको पुर्वी भूभागमा आंसिक र बाँकी भूभाग सामान्यतया मौसम सफा रहेको जनाएको छ।

शनिबार
दिउँसो :देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भुभागको एक वा दुइ स्थानमा हल्का वर्षाको हुनुका साथै उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशको पुर्वी भूभागमा सामान्य बदलि हुने र मध्य र पश्चिमि पहाडि भुभागमा आंशिक बदलि रही बाँकी भुभागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार