Saturday, September 21, 2024

उच्च हिमाली भेगमा हिमपात,पहाडमा वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले पश्चिमी पहाडी क्षेत्रमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ।

आइतबार
दिउँसो :देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटपुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार