Saturday, September 21, 2024

यस्तो छ आजको मौसम

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेन जनाएको छ।

शुक्रवार
दिउँसो :देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार