Saturday, September 21, 2024

आजको मौसम :पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशभरि मौसम सामान्यतया सफा रहे पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

बिहीबार
दिउँसो :देशको पहाडी भू-भागमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार