Saturday, September 21, 2024

तिहार आयो फूलै फूलको बास्ना छायो(फोटो फिचर)

काठमाडाैँ – तिहारलाई बत्ती र फूलैफूलको चाडका रूपमा लिइन्छ। तिहारमा मखमली, सयपत्री, गोदावरी लगायत फूलका मालाको अत्याधिक प्रयोग हुन्छ। यो पर्वमा दिदीबिहनीले दाजुभाइलाई सप्तरंगी टीकासहित फूलको माला लगाइदिने परम्परा रहेको छ ।

त्यसैले पनि अहिले फूलबारी फूलले ढकमक्क छन्, जताहेर्‍यौं फूलकै सुवास। पछिल्लो समय फूलको व्यावसायिक खेती पनि फस्टाएको छ। इचंगुनारायणमामा पनि फूलको व्यावसायिक खेती गरिएको छ, जहाँ मखमली, सयपत्री, गोदावरी लगायत फूल ढकमक्क फूलेको देख्न सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार