Sunday, September 22, 2024

मध्य र पश्चिमी पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाहाले मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जनाएको छ।

बिहीबार
दिउँसो :देशभरी आंशिक बदली रही अपराह्न पछि मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख।

राती :देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

ताजा समाचार

सम्बन्धित समाचार