Monday, September 23, 2024

पूर्व, मध्य र पश्चिम क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ।

सोमबार
राती :देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार