Monday, September 23, 2024

मौसम पूर्वानुमान :मध्य तथा पूर्व क्षेत्रमा भारी वर्षा

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाका साथै मध्य तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदलीरहि पूर्वदेखि पश्चिम सम्म थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रवार
राती :देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका मध्य तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार