काठमाडौँ– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन् ।
पिसाबमा इन्फेक्सन भएपछि मन्त्री मगर अस्पताल भर्ना गरिउको बताइएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा मन्त्री मगर शुक्रबार भर्ना भएकी हुन् ।





