Wednesday, September 25, 2024

महाकाली राजमार्ग अवरुद्ध

बैतडी–वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।

महाकाली राजमार्गको सतँबाझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा पहिरो खस्दा मङ्गलवार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार