रातो पाण्डाको छालासहित ३ जना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका-२९ मैतीदेवीस्थित घट्टेकुलोबाट रातो पाण्डाको छाला २ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका-५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका-२ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार