बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक, खुलाउने प्रयास जारी

काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोका कारण धेरैवटा राजमार्ग र सडकहरू अवरुद्ध बनेका छन् ।

प्रहरीका अनुसार केही राजमार्ग र सडकलाई प्रहरीले खुलाएपनि पहिरो र बाढी बढ्दा केही राजमार्ग र सडकखण्डको अवरोध यथावत रहेको छ। मुस्ताङ, मनाङ, ओखलढुंगा, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप लगायतका जिल्लाका केही सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

असार ३० गते १० बजेसम्मको मुख्य सडकहरूको अवस्था:

ताजा समाचार

सम्बन्धित समाचार