तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकामा संसद्मा देवकोटाको आपत्ति

काठमाडौँ– सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन्।

राष्ट्रियसभाको आज आइतबारको बैठकमा बोल्दै, ‘भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो? विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस्।’

ताजा समाचार

सम्बन्धित समाचार