चट्याङ लागेर ६० भेडाबाख्रा मरे

रारा– मुगुमकार्मारोङ गाउँपालिका–९ चिमात गाउँको विसेदह लेखमा बिहीबार चट्याङ लागेर ६० भेडाबाख्रा मरेका छन् ।

चट्याङ लागेर करीब ७० भेडाबाख्रा घाइते भएको भेडाबाख्रा चराउन गएका अङ्कलबहादुर बुढाले जानकारी दिए । चट्याङ लागेर चिमात गाउँका अजय बुढा, कृष्ण बुढा, जय सावद र कालिबहादुर विकका भेडाबाख्रा मरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार