नेफेजका श्रव्यदृष्य विभाग निर्देशक पाण्डेलाई पितृशोक

काठमाडौँ –नेपाल वातावरण पत्रकार समूह(नेफेज)का श्रव्य दृष्य विभाग निर्देशक रविन्द्र पाण्डेलाई पितृशोक परेको छ।
पाण्डेका पिता रुद्र राज पाण्डेको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो निधन भएको हो।

तस्बिर : रविन्द्र पाण्डेकाे फेसबुकबाट

वरिष्ठ निर्देशक तथा कलाकार पाण्डेको अन्तिम संस्कार शुक्रबार राती ८ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शव गृहमा हुने पारिवारिक श्रोतले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार