बसन्तमा रमेको काठमाडौँ(फोटो फिचर)

काठमाडौँ – सबैतिर हरियाली, सुन्दर सुन्दर फूलहरू अनि चराचुरुङ्गीको चिरबिर चिरबिर। यसैगरी मनोरम वातावरणमा झुदल्छ बसन्त ऋतु। त्यही बसन्तमा देशको राजधानी पनि झुलेको छ।

धुलो र धुवाँको प्रदूषणलाई पन्छाउँदै काठमाडौँमा हरियाली छाएकाे छ, फूलहरू फुलेको छ अनि प्रदूषणले आक्रान्त सर्वसाधारणलाई केही भए पनि राहत मिलेको छ।

सडक किनारामा लगाइएका फूलहरूले फक्रिँदै फोहोर काठमाडौँलाई अलिकति भएपनि सुन्दर बनाउने प्रयास गरिरहेको छ।

हाकाहाकीकर्मी अमिष रेग्मीले काठमाडाैँकाे बानेश्वरदेखि थापाथली हुँदै पुल्चाेकसम्मकाे यात्राकाे क्रममा देखिएका मनमाेहक फूल तथा हरियालीलाई क्यामेरामा कैद गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार