Saturday, October 19, 2024

सालकको खपटा सहित पक्राउ

काठमाडौ – सालकको खपटा सहित दोलखाबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोलखा भिमेश्वर नगरपालिका–५ बस्ने ३३ बर्षीय सन्तोष पौडेललाई प्रहरीले मंगलबार शैलुङ गाउँपालिका–८ चरङे बजारबाट सालकको खपटा २ के.जी. सहित पक्राउ गरेको हो । पौडेललाई प्रहरीले थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय दोलखामा पठाएको जानकारी प्रहरीले गराएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार