फर्केर हेर्दा : सन् २०१८मा हाकाहाकी अनलाइनले उठाएका प्रमुख वातावरणीय मुद्दाहरू (भिडियाे)

काठमाडाैँ – हाकाहाकी अनलाइनले सन् २०१८ मा वातावरण र दीगाे विकास सम्बन्धी विभिन्न मुद्दाहरू उठान गरेकाे छ। यस अनलाइनले उठाएका कतिपय विषयले नीति निर्माताहरूकाे ध्यानाकृष्ट गर्नुका साथै कतिपय परिवर्तनहरू पनि ल्याएकाे छ।
हामीले सन् २०१८मा उठाएका प्रमुख विषयहरू समेटिएकाे एक भिडियाे रिपाेर्ट…

ताजा समाचार

सम्बन्धित समाचार