Thursday, November 14, 2024

फिजीमा ५.६ रेक्टरको भूकम्प

सुभा – फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ।

भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ।

भूकम्पबाट कुनै क्षति नभएको अधिकारीहरुले बताएका छन् । फिजी विश्वमै भूकम्पीय जोखिम रहेको मुलुक हो। एजेन्सी

ताजा समाचार

सम्बन्धित समाचार