Tuesday, July 1, 2025

निकुञ्ज र अारक्षका १५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं–वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत रहेका विभिन्न राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, आरक्ष लगायतका रा.प. द्धितीय श्रेणी (प्रा) र रा.प. तृतीय श्रेणी (प्रा) को सरुवा गरेको छ।

सरूवाकाे सूची हेर्नुहाेस्

ताजा समाचार

सम्बन्धित समाचार