दैलेखमा दुईघण्टाको फरकमा दुई भूकम्प हाकाहाकी October 23, 2018 10:20 am 70 काठमाडौँ – दैलेखमा मंगलबार बिहान दुई घण्टाको फरकमा दुई वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा ३.९ रेक्टर र १ बजेर ४० मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। हाकाहाकी ताजा समाचार ‘भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम’ हाकाहाकी - अब त हामी विपदबारे गम्भीर बन्छौँ कि ? हाकाहाकी - झापाबाट भारततर्फ लागे २२ हात्ती हाकाहाकी - सम्बन्धित समाचार ‘भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम’ हाकाहाकी - September 8, 2026 22:11 pm झापाबाट भारततर्फ लागे २२ हात्ती हाकाहाकी - September 7, 2026 14:29 pm वन्यजन्तु अपराधमा ‘अनलाइन अस्त्र’ हाकाहाकी - September 7, 2026 11:13 am वन्यजन्तु विरूद्धको संगठित अपराधः निकुञ्जकै सुराकीदेखि अन्तर्राष्ट्रिय गिरोहसम्मको सञ्जाल हाकाहाकी - September 6, 2026 16:50 pm