हातले बनाएको नेपाली कागज डाँफे भोलुवाको भित्रि छाल ले बनाइन्छ । ऐतिहासिक रूप देखि लोकाटा कागजको सुरुवात नेपालको ग्रामीण इलाका मा भयो ।
कागजको स्थायित्व र दिगोपन, चिस्यान, कीरा प्रतिरोध भएकोले परंपरागत किताब, आधिकारिक सरकारी रेकर्ड र पवित्र धार्मिक पदहरूको रेकर्डिङका लागि रुचाइएको छन्।
तस्वीर: अमिष रेग्मी
[foogallery id=”1285″]