Friday, April 25, 2025

सविन शर्मा

बाघको छालासहित तीन पक्राउ

चितवन- प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी...

रतन्छामा घरैपिच्छे माछापोखरी

खोटाङ- सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला...

आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर -मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन्। नगरका विभिन्न उद्योगी,...

१६ वर्षिया बालिकाले भावुक सम्बोधन गर्दै विश्व नेतालाई भनिन–‘तपाईहरुले मेरो सपना लुटनु भएको छ’

काठमाडौँ– न्यूयोर्कमा सोमबार साँझबाट शुरु भएको जलवायु परिवर्तन सम्वन्धी राष्ट्रसंघिय सम्मेलनमा विश्वका उच्च नेताहरु उपस्थित थिए । जलवायु परिवर्तनको असर कम गर्न विभिन्न कदमहरु...

सार्वजनिक शौचालय सञ्चालन

राँझा -नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेका तीनवटा आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ...

रातोमाटोले भाउ पाएपछि स्थानीय उत्साहित

मिक्लाजुङ- दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो...