Friday, September 20, 2024

सविन शर्मा

उत्खनन नहुँदा हिमाली भेगमा खानी अलपत्र

गलेश्वर-हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा...

जडीबुटी निकासी अझै भएन

बाँके-भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ ९ २०७६...

महिलामाथि डोजर चलाउने चालक जेल चलान

कैलाली– जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतले डोजर चालक किशोर बोहरालाई...

देशभर मौसम सामान्यतया सफा रहने

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा आंशिक बदली रहेको जनाएको छ। राती :देशका पूर्वी तथा मध्य पहाडी...

सार्वजनिक यातायातको फोहोर सिट हटाउन अल्टिमेट

काठमाडौं –महानगरीय ट्राफिक महाशाखाले सार्वजनिक यातायातको सिट फोहोर भएको भन्दै हटाउन यातायात व्यवसायीलाई अल्टिमेटम दिने भएको छ । सार्वजनिक यातायातको सिट बस्नै नसकिने गरी फोहोर...