सविन शर्मा

पोखरीका माछा मरे

भद्रपुर–पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् । जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले...

पृथ्वीको सबैभन्दा गर्मी ठाउँ ‘डेथ भ्याली’ मरुभूमि

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियास्थित ‘डेथ भ्याली’ मरुभूमि पृथ्वीको सबैभन्दा गर्मी हुने ठाउँ बन्न पुगेको छ। संसारमा हालसम्मको सबैभन्दा बढी तापक्रम मापन भएको महिनाको कीर्तिमान पनि डेथ...

बाँध खुला, सतर्क रहन आग्रह

बैतडी–भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध...

बाढीपहिरो पीडितलाई राहत माग

काठमाडौँ–सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति...

पाँच हजार हरियो रुख काट्नुपर्ने

वीरगञ्ज–पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा...

बलान नदीले जमिन कटान (तस्वीरमा)

अविरल वर्षापछि सप्तरीको बलान नदीले कटान गर्दै बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतीयोग्य जमिन । बलान नदी अहिलेसम्म सयौँ विघा खेतीयोग्य जग्गा कटान गरेको छ...