अविरल वर्षापछि सप्तरीको बलान नदीले कटान गर्दै बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतीयोग्य जमिन । बलान नदी अहिलेसम्म सयौँ विघा खेतीयोग्य जग्गा कटान गरेको छ ।