Tuesday, October 1, 2024

सविन शर्मा

मेलम्चीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मेलम्चीमा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार भएको र छानबिन गरी...

साझेदारी वन : ७५ हजार हेक्टर व्यवस्थान गरेर १२ अर्ब आम्दानीको लक्ष्य (कार्ययोजनासहित)

काठमाडौं–सरकारले साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनमार्फत् दुई करोड क्यूफिट काठ उत्पादनको लक्ष्य राखेको छ। वन तथा भू–संरक्षण विभागमार्फत् हालसम्म स्वीकृत भएका ३१ वटा साझेदारी वनको...

नेपालमा नयाँ प्रजातिको ‘बाघे माउसुली’

नेपालमा पहिलो पटक बाँकेको कम्डी करिडोरमा भेटिएको माउसुलीको नयाँ प्रजाति,बाघे माउसुली’ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली नाम राखिएको हो...

भीमदत्तका चार वडामा किटनाशकयुक्त झुल वितरण

महेन्द्रनगर–भीमदत्त नगरपालिकाका चार वडामा किटनाशकयुक्त सुपानेट झुल वितरण गरिएको छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयसित सहकार्यमा गैरसरकारी संस्था लाइफ लाइन नेपालले नगरपालिकासित समन्वयमा वडा नम्बर...

गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी

खलङ्गा–स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अव...

चरीचरनका लागि भारतीय जंगलमा निर्भर

कैलाली–धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटकी ६० वर्षीया शान्तीदेवी रानाले १० बाख्रा पालेकी छन्। तर, बाख्रा चराउन घर नजिकै वनजंगल छैन, सीमावर्ती भारतीय जंगलमा जानुपर्ने बाध्यता छ।...