काठमाडौै – अन्नपूर्ण पोस्ट दैनिकको प्रधान सम्पादकमा हरि बहादुर थापा नियुक्त भएका छन् ।
उनले बुधबारबाट नै औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। थापाको नियुक्तीसँगै सम्पादक...
काठमाडौं–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यसवर्ष ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
फोनिजका महासचिव मनोज घर्तीमगरले...
वीरगञ्ज–बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ ।
नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको...
रत्ननगर–चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ आज मरेको छ ।
दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर आज पाटेबाघ मरेको...
चितवन–निजी अस्पताल सञ्चालन गरिरहेका यहाँको एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।
भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा प्रमोद लामिछाने...
रत्ननगर– चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका...